काठमाडौं : अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले पेश गरेको राजीनामा स्वीकृत गरेको छ।

सीईओ चापागाईंले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष आफ्नो राजीनामा बुझाउनुभएको थियो। उहाँले राजीनामापत्रमा व्यक्तिगत कारण उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जनाउनुभएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय